रातारात भाइरल भईरहेको यी युवतीको नयाँ काण्ड को को ले हेर्नुभयो? ( भिडियो सहित )

फेसबुकमा कुरा भयो । सुरु मा राम्रै बोल्न थाले । त्यसपछि भेटौ भन्न थाले । शुरुमा त मैले मानेकी थिएन । बाहिर कतै चीसो खानेगरी भेटौ न भनेर कर गरेपछि सहमत भए । बाहिर कतै चीसो खाने भनेकाले उनको बाईकमा चढे । — नयाँ काण्ड हेर्न तल अन्तिमको लाइन पढ्नुहोला —

तर उनले बाहिर कहि खुलेको रहेनछ मैले चिनेको होटलमा जाऔँ भने मैले इन्कार गर्न सकिन । होटल जाने बित्तिकै उनी कोठातिर हिँडे । मलाईपनि बोलाए । तर मैले इन्कार गरे । तर त्यहाँ अरु केटामात्र थिए ।अब चिनेको भन्दापनि नचिनेकोसँग गाह्रो हुन्छ की भन्ने डर भयो उनीसँग कोठामा गए ।

कोठामा प्रवेश गर्नासाथ उनले चुकुल लगाए। मैले किन यसो गरिरहेका छौ भन्दै कराए । उसले फेरी मलाई कन्भिन्स गर्न खोज्यो केही नगर्ने मात्र कुराकानी गर्ने चीसो खाने जाने भन्यो । उसले दुई वटा कोक मगायो । कोका खायौँ । ल अब मलाई घर पुर्याइ देउ भने । त्यसपछि उसले म माथी दु’श्क’र्म सुरु गर्यो ।

करा’ए, चि’च्याए । मेरो केही चलेन । यो एक १७ वर्षीया किशोरीको बयान हो । यो २१ वर्षीयले उनीमाथी गरेको हर्कतको बयान थियो । त्यसपछि अहिले प्रहरीले प’क्राउ गरेको छ । गेष्ट हाउसमा ती कि’शोरीलाई दु’श्क’र्म गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

किशोर, किशोरीहरु सचेत हुनुहोस् । सामाजिक सञ्जालमा जो कोहीलाई साथी बनाउँने, भेट्ने नगर्नुहोस् । एकदिन नसोचेको परिणाम भोग्नुपर्ने हुन्छ । नयां काण्ड हेर्न यो पोस्ट गर्ने व्यक्तिलाई Inbox गर्नुहोला | नयां काण्ड हेर्न यो पोस्ट गर्ने व्यक्तिलाई Inbox गर्नुहोला | नयां काण्ड हेर्न यो पोस्ट गर्ने व्यक्तिलाई Inbox गर्नुहोला

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला