ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला
काठमाडौं – सर्वाेच्च अदालतले जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद् विस्तारलाई बदर सबै नयाँ मन्त्रीलाई बर्खास्त गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ ।
Comments
Post a Comment