लोकसेवाले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन

लोकसेवाले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन जेठ, काठमाडौं । प्रदेश २ को लोकसेवा आयोगले उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको छ । बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो । प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।विभिन्न पदमा खोलिएको विज्ञापन र त्यसको लागि आवश्यक योग्यता तल उल्लेख गरिएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला