दोश्रो पुस्ताको नेतालाई प्रधानमन्त्री बनाउने ओलीको तयारी, कसको भाग्य चम्किएला ?

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको एकता कायम गर्न अर्को अस्त्र प्रहारको तयारी गरेको खुलासा भएको छ । पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले ओलीले अब एमालेका दोश्रो पुस्ताको नेतालाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएर झलनाथ खनाल(माधव समूहलाई एकता गर्न बाद्य पार्ने रहेको खुलासा गरेका हुन् ।
Comments
Post a Comment