नेकपा(एमाले)को एकता अभियान बागमति प्रदेशबाट सुरु भएको छ


 नेकपा(एमाले)को एकता अभियान बागमति प्रदेशबाट सुरु भएको छ । बागमति प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम पास गर्न ओली पक्ष र माधव नेपाल पक्ष सहमत भएका छन् ।


मुख्यमन्त्री डोरमणी पौडेल र नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

बागमति प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । ओली र नेपाल पक्ष एक हुँदा सरकार जोगिन्छ ।


सर्वाेच्च अदालतले केपी ओलीको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि एमाले एकतको दिशामा अघि बढ्न लागेको छ । बागमति प्रदेशमा नीति तथा कार्यक्रम पास गरेर सरकार जोगाउने नीतिले पार्ट एकतामै योगदान गर्ने नेताहरुले बताएका छन् ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला