एस ई ई को नतिजा कहिले र कसरी सार्वजनिक हुने?
गत वर्ष आंतरिक मूल्यांकनबाट नतिजा प्रकाशनगर्दा धेरै विज्ञ तथा अभिभावक हरु असन्तुष्ट भएकाले यसपाली भने सबैलाई चित्तबुझ्ने गरी गत बर्ष भन्दा फरक तरिकाले मूल्यांकन हुने भएको छ।
यो बारे बिस्तृत छफलकालागि बैठक बस्दै छ। उक्त बैठकमा कहिले र कसरी सार्वजनिक गरिने निर्णय गरिने जनाइएको छ।
अल नेपाली खबर डट कम
Comments
Post a Comment