पूर्वप्रधानमन्त्रीहरुलाई गोकुल बाँस्कोटाको प्रश्न- पाँचजना मिलेर पनि ओलीलाई हटाउन नसकेपछी केको गनगन हो ?

 पूर्वप्रधानमन्त्रीहरुलाई गोकुल बाँस्कोटाको प्रश्न- पाँचजना मिलेर पनि ओलीलाई हटाउन नसकेपछी केको गनगन हो ?

पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटा ले पाँच पुर्वप्रधानमन्त्रीहरु एक ठाउँमा भएर पनि ओलीलाई हटाउन नसकेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो टिप्पणी सार्वजनिक गरेका हुन् ।

'पाँच पूर्वप्रम सधै त एकै ठाउँमा थिए,प्रम ओली एक्लो छन,रहन्छन । यीनका स्वार्थको भारी बोकेर किन सँगै रहनु ? हटाउन नसक्ने निश्चित भएपछिको गनगन।' उनले लेखेका छन् ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला