आज राती १२ बजे देखि लागू हुने गरी अदालतले लगायो टिकटक माथि प्र’ तिबन्ध
आज राती १२ बजे देखि लागू हुने गरी अदालत ले लगायो टिकटक माथि प्रतिबन्ध काठमाडौं
पछिल्लो समय विभिन्न देशहरुले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाइरहेका छन्।
सोही क्रममा पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ।पाकिस्तानको एक अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक

Comments
Post a Comment