भर्खरै पोखराबाट आयो अर्को ठुलो दु:खद ख़बर (भिडियो सहित हेर्नुहोस् )

 पोखरा महानगरपालिका– १३ आर्बामा दुई टु-क्रा पारिएको अवस्थामा महिलाको श-व फेला परेको छ । अन्दाजी ३५ देखि ४० बर्षिया महिलाको शव आर्बा साझा बस्ति नजिकैको जंगलमा क्षत विक्षत अवस्थामा फेला परेको हो ।दाउरा काट्न गएका स्थानीयले महिलाको श’व देखे पछि प्रहरीलाई खबर गरेका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर दुई टुक्रा पारेर फालिएको अवस्थामा श’व फेला परेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । मृ’तकको पहिचान हुन नसकेकाले घ’टनाको बारेमा थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।’काठमाडौ / बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन ।

मलेसियालाई कार्यक्षेत्र बनाइ ब्यबसाय तथा कलाकारितामा सक्रिय फुर्वाले बिष्णुमायालाई भेटेर रु १० हजार नगद तत्कालै सहयोग गर्दै यस्ताे प्रतिबद्धता जनाएका हुन ।बिष्णुमायाकी आमा मनमाया लोको फेब्रुअरी ६ मा क्यान्सरको करण नेपाल क्यान्स’र हस्पिटल ललितपुरमा उपचारको क्रममा मृ’त्यु भएको थियो । बुबा वीर बहादुर लोको पनि क्यान्स’रको उपचार भईरहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला