निशा घिमिरेको स्वास्थ्यामा निकै सु’धार आउँदै( अस्पताल बाट लाइभ भिडियो ) सबैले उहाँको स्वास्थ्य लाभको कामना गर्दिनु होस् !
निशा घिमिरेको स्वास्थ्यामा निकै सु’धार आउँदै, सबैले उहाँको स्वास्थ्य लाभको कामना गर्दिनु होस् !
आर्थिक अ’भावका कारण निशा घिमिरे लाई उपचार गर्न सकि’रहेको थिएन। उनको स्वास्थ्या अबस्था झन झन नाजुक हुँदै गएपछी नब’जिबन परोपकार साम’जका सस्थाप’क दुर्गा नाथ दाहाल ले नर्भिक हस्पिटल लिएर गएका हुन। अझ सा’क्षात भगवान त झन मेघा चौधरी भइन भा’ग्यबस निशाले नर्भिकमा निशुल्क उपचार पा’उने भइन। निशाको स्वास्थ्य सुधार एकै दिनको उपचा’रपछी आउन थालेको छ भन्दै दुर्गा नाथ दाहाल भन्नू हुन्छ ।
‘निशाको उप’चारमा उलेख्निय सुधार भई र’हेको छ म हस्पिटमा नै छु ।उपचारमा केहि कमि नहोस भनेर नर्भिक हस्पिटल निर्देश क Megha Chaudhary ज्युले निशाको उपचा’रमा खटिनु हुने डाक्टर नर्सलाई निर्दैशन दिनु भएको छ भविस्य मा के गर्ने भनेर पनि मेघा म्याम संग मेरो छल’फल भई रहे’को छ । निशा’लाई अब म बाच्छु भन्ने आस पला’एको छ उनको अनुहारमा खुसि छाएको सजिलै देख्न सकि’न्छ ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Comments
Post a Comment