यी पुरानो नेपाली पैसाको मुल्य अहिले लाख भन्दा पनि बढी छ कहाँ कसरि बेच्ने ? हेर्नुहोस यो भिडियोमा

एजेन्सी:-
इन्टरनेटको दुनियामा खरिद विक्रीको
प्रख्यात वेब साइट हरु हुन् eBay OLX र quikr.यी
वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु
हुन्छ । यस्तो पुरानो पैसाको मुल्य अहिले लाख
भन्दा पनि बढी छ कसरि बेच्ने ? हेर्नुहोस यो
भिडियोमा ,भिडियो सहित हेर्नको लागी
यो लिन्क खोल्नुहोस



केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि
गर्ने चलन थियो यो आजभोली नेपालमा पनि
त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा
शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने
गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने
यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा
खाता खोल्नुहोस । .(कहाँ कसरी बेच्ने? बेच्ने
तरिका सिक्नको लाई ?पुरानो नोट तुरुन्तै बेच्नको
लागि ️ यो लिन्क खोल्नुहोस)
आफु संग बएको पुरानो नोटको एउटा ठुलो
साइजमा क्लियर फोटो खिच्नुहोस् ।नोटको
विविरण सिरियल नम्बर कुन जमाना छापिएको
सबै उल्लेख गर्नुहोस । तपाईले खिचेको नोटको
सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड
गर्नु होस् ।आफुले कति सम्ममा कसैले किन्न आए
दिने ?मुल्य खुलाउनु आवस्यक छ ।eBay को
वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन
त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि नगर्नु
होला ।यदि तपाइलाई नेपाली नोट बिक्रि
हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर
हेर्न सक्नु हुन्छ । यस्तो पुरानो पैसाको मुल्य अहिले
लाख भन्दा पनि बढी छ कसरि बेच्ने ? हेर्नुहोस यो
भिडियोमा ,भिडियो सहित हेर्नको लागी
यो लिन्क खोल्नुहोस
त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली
नोट अपलोड गरिएका छन् ।इन्टरनेटमा बेच्न सुरु
गरिदिनुस तपाई संग भएको नोटको जुन मार्केट
भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर
कमाउन सक्नु हुन्छ ।प्राय जसो चिनिया
इन्डियन अमेरिकी लगाएत विश्वका विभिन्न
देश बाट नोट खरिद गर्छन .(कहाँ कसरी बेच्ने? बेच्ने
तरिका सिक्नको लाई ?पुरानो नोट तुरुन्तै बेच्नको
लागि ️ यो लिन्क खोल्नुहोस)

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला