केन्द्रीय सदस्यहरुले देउवालाई भने- 'टावरिङ पर्सनालिटी' भएको तपाईं नै सभापतिमा उठ्नुपर्छ

  

 

काठमाडाैं- बागमती र गण्डकी प्रदेशका शेरबहादुर देउवानिकटका केन्द्रीय सदस्यहरुले सभापतिमा देउवा उठ्दा सक्रिय समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।



आफूनिकटका नेताहरुलाई पालैपालो बोलाएर देउवाले सहयोग गर्न आग्रह गरिरहेका छन्। सोही क्रममा आइतबार बिहान देउवाले दुईवटा प्रदेशका नेताहरुलाई संयुक्तरुपमा आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए।


छलफलको प्रारम्भमा देउवाले १४औं महाधिवेशनमा फेरि उम्मेदवार बन्न लागेको सुनाउँदै सहयोगको अपेक्षा तथा सुझाव मागेका थिए।

Comments

  1. देउवाका, गुलाम र आफ्नो हैसियत नभएका नामर्द हरु, 78 बर्षको देउवा दाईलाई शुख सङ्ग आराम गर्ने सल्लाहा दिएर आफुहरु मध्य बाट नेतृत्व लिनु नी ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला