अब मलाई यो देशमा बस्नै मन छैन-ज्ञानेन्द्र शाही (भिडियो सहित)
ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आ’क्र’म’ण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आ’क्र’म’ण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ’क्र’म’णमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आ’क्र’म’ण भन्दा पनि दुई समूहबीच झ’ड’प भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आ’क्र’म’णबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Comments
Post a Comment