तपाइको साथमा लक्ष्मीको कृपा छैन भने यो चार उपाय अपनाउनुहोस् पैसाको खाँचो हुने छैन।
तपाइको साथमा लक्ष्मीको कृपा छैन भने तपाइको हातमा पैसा टिक्दैन ! यी ४ उपाय जसले बर्सनेछ लक्ष्मीको कृपा
तपाइको साथमा लक्ष्मीको कृपा छैन भने तपाइको हातमा पैसा टिक्दैन ! यी ४ उपाय जसले बर्सनेछ लक्ष्मीको कृपा
धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ ।लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन ।
यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ ।

Comments
Post a Comment