मलाई साधारण सदस्य भय पनि हुन्छ म माओबादी केन्द्रमा आउन चाहन्छु: प्रभु शाह

  

 तत्कालीन नेकपा विभाजन पछि व्यूँतिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये माओवादी केन्द्रका नेता प्रभु शाहले प्रधानमन्त्री ओलीलाई साथ दिदैँ माओवादी केन्द्र छोडेका थिए ।

केही समयको मन्त्री पछि उनीहरुको संसद पद माओवादी केन्द्रले खारेज गरिदिएकाे थियो ।

सर्वोच्व अदालतले संसद नभएकालाई मन्त्री हुन नमिल्ने निर्णय गरेपछि उनको मन्त्री पद पनि खारेज भएको थियो र अदालतको पछिल्लो फैसलाले ओलीेले बनाएको नेकपा एमाले महाधिवेशन आयोजक समितिलाई पनि अवैधानिक घोषणा गरिदिएपछि माओवादी केन्द्र छोडेर एमालेमा गएका प्रभु शाह लगायतका नेताहरुको एमालेमा कुन हैसियत रहने भन्ने अन्यौल रहँदै आएकाे छ ।

सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरि एमाले र माओवादी केन्द्र ब्युत्याई दिएपछि “अब कसरी अगाडी बढ्ने ?” भन्ने विषयमा मतभेद बढ़न थालेको देखिन्छ ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला