मलाई बधाई दिने सबै नेपालीले अमेरिका घुम्न पाउने छ्न : बाई डेन

मलाई बधाई दिने सबै नेपालीले अमेरिका घुम्न पाउने छ्न : बाई डेन समाचार June ११ मलाई बधाई दिने सबै नेपालीले अमेरिका घुम्न पाउने छ्न : बाई डेन एजेन्सी । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजय सुनिश्चित गरेका जो बाइडेनले सबैको राष्ट्रपति बन्ने वाचा गरेका छन् । उनले ट्वीटरमा लेखका छन् , ‘ अमेरिका , म सम्मानित छु कि तिमीले मलाई यो महान् देशको नेतृत्व गर्न चयन गरेका छौं । हाम्रो अगाडीको काम गाह्रो हुनेछ , तर म वाचा गर्छ- मलाई भोट गर्ने र नगर्ने सबै अमेरिकीहरुको राष्ट्रपति हुनेछु । तपाईहरुले मलाई जुन ठाउँमा पुर्याउनुभएको छ , त्यो विश्वासलाई म कायम राख्नेछु । ‘ पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टीको जित तय भएसँगै बाइडेनका लागि ह्वाइटहाउसको ढोका खुल्ने पक्का भएको हो । । अल जजिरा , फक्स न्युजलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाइडेनलाई कम्तिमा २ सय ९ ० मत प्राप्त हुने प्रोजेक्सन गरेका यी सञ्चारमाध्यमले नेभादा र एरिजोनामा पनि बाइडेन विजयी भएको प्रक्षे टोपण गरका छन्।।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला