नारायणी नदीमा पानी बढेको छ। हेर्नुहोस भिडियो सहित

 

चितवन : नारायणी नदीमा क्षेत्रमा पानीको बहाब बढेको छ । नारायणी नदी अन्तर्गत त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी नदीको जलाधार क्षेत्रमा सोमबार रातीदेखि भएको अविरल बर्षाका कारण सो नदीमा पानीको बहाब बढेको हो । बहाबका कारण सो नदी अन्तर्गत ४ स्टेशन क्षेत्रहरु डुबानको जोखिममा रहेको जनाइएको छ ।

बाढी जोखिम पूर्वानुमान महाशाखाका अनुसार नबलपरासीको गैडाकोट, चर्छरे, रामपूर र अरुण खोला स्टेशन अन्तर्गतका क्षेत्रमा डुबानको जोखिम भएकोले सतर्क रहन आह्वान गरिएको छ ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला