पूजा र आकाशको यो भिडियोमा के छ त्यस्तो ? हाल्ने बित्तिकै भयो भाइरल (भिडियो सहित)
इन्ट’रनेट प्रयोग गर्ने हरेक उमेरका मा’निसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवा’जमा ओठ चलाएर १५ से’केण्ड सम्मको आफ्नो भि’डियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् ।
बाइट डान्स नाम’क कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टो’बरमा टिकटक अमे’रिकामा सबैभन्दा धेरै डाउ’नलोड हुने एप बन्न पुग्यो ।
गुगल प्लेमा टिक–टकको परिचय sh’ort vi’deos for you भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ: टिकटक मोबाइ’लबाट छोटा छोटा भिडियो बनाउने कुनै साधा’रण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन ।
चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरि’रहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्ड’मा दुनि’याँलाई आफ्नो कहानी बताउनुहोस् ।
टिकटकको साथमा तपा’ईंको जीवन अझै रोमा’ञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडि’योमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

Comments
Post a Comment