राजेन्द्र महतोलाई नेपालबाट लखेट्नु पर्छ भन्दै मधेसी युवाहरु नै तातिए

  

 राजेन्द्र महतो भारतीय हुन, बिहारी र महतोलाई नेपालबाट लखेट्नु पर्छ भन्दै मधेसी युवाहरु नै तातिए*** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

राजेन्द्र महतो ले मधेसी, जनजाति र थरुहटको समस्या समाधान नगरी गरिने निर्वाचनमा आफूहरु कुनै पनि हालतमा भाग नलिने जिकिर गरे। उनले भने,‘हाम्रा समस्याहरु समाधान नभएसम्म हामी कुनै पनि निर्वाचनमा भाग लिंदैनौं, यो हाम्रो बटमलाइन हो।’*** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

महतोले ठूला दलले मधेश र थरुहटलाई एक हुन नदिन षड्यन्त्र गरिरहेको आरोप लगाउँदै भने,‘यो के गर्न खोजेको हो ? मधेस र थरुहट एक हुनै नदिने ? मैले हजार चोटी भनिसकें कि तीन ठूला दल भनेको खसवादी, हठवादी हुन्, यीनीहरुले मुलुकलाई समस्यामा फसाउने कामगरिरहेका छन्।’ *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला