अब बालबालिकालाई मासिक ३ हजार रुपैयाँ शैक्षिक भत्ता !

 काठमाडौं । बागमती प्रदेश सरकारले बालबालिकाहरुलाई मासिक ३ हजार रुपैयाँ



शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।प्रदेश सरकारले आर्थिक वर्ष

२०७८/०८९ को नीति तथा कार्यक्रममा कोरोनाका कारण आमाबावु नै गुमाएका

बालबालिकाका लागि उक्त भत्ता प्रदान गर्ने निर्णय गरेको हो । बिहीबार नीति तथा

कार्यक्रम प्रस्तुत गर्दै विष्णुप्रसाद प्रसाईले उक्त जानकारी गराउनुभएको हो ।





प्रदेश सरकारले कोभिड १९ को संकटबाट प्रभावित नागरिकको जीवनस्तरमा सुधार

ल्याउनका हरित उत्पादन, हरित, उत्थानशील, समावेशी विकास जस्ता असल

अभ्यासहरुको आन्तरिकीकरण गरी सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रममा

कार्यान्वयनलाई जोड दिएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक

गर्नुहोला ****

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला