को हुन् प्रखर वक्ता गगन कुमार थापा ? कसरी प्रवेश गरे राजनीतिमा छोटो लेख

गगन थापा नेपालका राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन् । प्रखर वक्ता थापा जनआन्दोलन-२ बाट राजनीतिक बृत्तमि चिनियाका हुन्।
थापाको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भयको हो। उनका मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापा हुन्। गगनको बाल्यकालको केही समय सिन्धुपाल्चोक जिल्लामि बित्यो ।
उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु रे दुई भाइ छन् । दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन । गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे ।
त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवारमा पनि त्यही सिकाइन्थ्यो, २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे । तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।
दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निवाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रुपमा सदा चर्चाको शिखर मा रहे ।
समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभयाको थियो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। दर्जनौ पटक हिरासतमा परेका थापा चलचित्र हेर्ने, अध्ययन रे घुमफिर आफ्नो रुचि भयाको बताउनु हुन्छ।
संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसींह केसी की छोरी अञ्जनाके.सी सँग २०६५ वैशाखमि विवाह गर्नुभयो ।
भिडियो सामग्री :-
Comments
Post a Comment