काँग्रेसमा गगन थापाकाे नेतृ’त्व अपरि’हार्य तथा अत्या’वश्यक, सहमत हुनेले सेयर गरौ
सम्पूर्ण देशवासीमा नयाँ जोस थप्न सबै तहत’प्काकाे ओठमा हाँसो भर्न कमजाेर वर्गकाे सदियौं कालिन विभे’दको भुमरीलाई तोड्न अन्यायमा परेका ब्यक्तिका लागि न्यायलयको ढो’का फो’ड्न सक्ने एक मसि’हा हुन् गगन थापा ।
गाउँगाउँकाे हरेक सपनालाइ साका’र बनाउने याेजना बनाउन सक्ने जनना’यक वि’पिको अर्को रुप हुन् गगन थापा । नेपाली काँग्रेसकाे भविष्यकाे संबा’हकका रूपमा हेरिएका गगन थापा नेकाकाे १४ औँ महाधिवेशनमा नेतृत्वमा आ’इदिए हुने भनेर सबैले कल्पनामात्र हैन प्रार्थना गरिरहेका छन् ।
गगन थापाले समयको माग अनुसारको नेतृत्व दिँदै रहे । संविधासभाको सक’समा होस्, संविधान निर्माणका आरोह–अवरोहहरुमा होस्, गगनले आम क्रा’न्ति’कारी युवाले खेल्नुपर्ने भूमिका दीर्घ प्रभा’वी हिसावले खेले । संविधान बन्यो ।
सरकार बने, ढ’ले, र फेरि बने । स्थानीय चुनाव भयो । यी कालान्त’रहरुमा गगन’को नेतृ’त्व भूमिकामा ठूलो फरक’पन देखिन थाल्यो । उनको दैनि’की भाषण र वि’रोध सभाहरुमा मात्र बि’त्न थालेका थिए ।
कांग्रेसलाई चाहिएको मजवुत संगठन र राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान विस्ता’रमा गगनले कुनै परिणाम’मुखी भूमिका निर्वाह गर्न सकेनन्, जसको लागि आवश्यक क्षमता र जुझा’रुपन उनमा थियो ।
उनी कांग्रेसका अहिलेका जिवित क्ला’सिकल नेताहरु झै दर्शनले मोटि’भेटीङ नभई भावना’ले हा’किँदै गए ।
यिनै दिनहरुमा गगन कतै स्वार्थमा पनि बह’किए र खो’क्रो वि’रोध गर्ने शैलीमा अभ्य’स्त बन्दै पनि गए । कांग्रेसको कमजोर र अपरि’पक्व संगठनका बीच गगन अहिले ४४ वर्षका भैसके र अनुस’न्धानको ठम्याईअनुसार उनमा अब विष्म’यकारी नेतृ’त्व दिनस’क्ने उमेर हद निकै नजिक छ । मात्र आधा दशक जति ।
ओहि’यो विश्वविद्या’लयको रिसर्चलाई आधार मान्ने हो भने गगन थापासँग अब ६ वर्ष मात्र बाँकी छ रचना’त्मक र साह’सिक नि’र्णय गर्नसक्ने उमेर । कांग्रेसको अवस्था र गगन थापाको लोकप्रि’यतालाई हेर्दा यो आधा दशक गगन स्वः’स्फूर्त या स्वनिर्णयी भएर खट्नुपर्ने आवश्यकता छ ।
स्रोत :- काठमाडौँ खबर
Comments
Post a Comment