सबै संकाय र लेभलको नतिजा प्रकाशसम्बन्धी त्रिभुवन विश्वविद्यालयले जानकारी गराएको सूचना

 



परिक्षा भइसकेको तर नतिजा प्रकाशन नभएको सपुर्ण संकाय र सम्पूर्ण लेभल को नतिजा यही असार अन्तिम वा श्रावण पहिलो हप्ता भित्र प्रकाशित गर्ने गरी तयारी भै रहेको त्रिभुवन विश्वविद्यालयले जानकारी गराएको छ। र बाँकी रहेको परिक्षा पनि श्रावण महिनाको अन्तिम सम्म सकिने गरी सुचारु गरिएको छ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला