Fone pay को निःशुल्क एक लाख सम्म को चिठ्ठा खुल्यो। कसरी जित्न सकिन्छ हेर्नुहोस।।
Fone pay भन्ने एउटा एप जुन एप मा अहिले एक लाख सम्म को चिठ्ठा खुलेको छ। र यो चिठ्ठा मा सहभागी हुन तपाईंले निःशुल्क सहभागी हुन पाउनुहुनेछ। कसरी हुने तल दिइएका सबै स्टेप हेर्नुस।
१. सबै भन्दा पहिले तपाईंले fone pay भन्ने एप download गर्नु पर्छ। त्यो एप playstore मा छ तर playstore बाट direct Search गरेर डाउनलोड नगर्नू होला। यहाँ तल fone pay download लेखेको मा क्लिक गर्नुहोस आफैं playstore खुल्छ अनि त्यहाँ fone pay देखाएको हुन्छ त्यो install गर्नुहोस।
यहां माथि क्लिक गरी download गर्नुहोला।
२. अब एप डाउनलोड भएपछि open गर्नुहोस त्यहाँ तपाईंको फोन नम्बर राख्नुहोस। अनि त्यहाँ continue लेखेको मा क्लिक गर्नुहोस।
३. अब त्यहाँ एउटा code माग्छ त्याहाँ तपाईंको मोबाइल को मेसेज मा euta code आको हुन्छ त्यो code त्याहाँ राख्नुहोस र continue मा क्लिक गर्नुहोस।
५. अब त्यहाँ first name last name र email देखाउँछ। First name मा आफ्नो नाम last name मा आफ्नो थर अनि email मा आफ्नो email छ भने राख्नुहोस छैन भने email मा पनि आफ्नो नामथर लेख्नुहोस अनि पछाडी नाम र थर जोडेर लेख्नुहोस अनि पछाडि .com लेख्नुहोस जस्तै ramghimire.com र अब register लेखेको मा क्लिक गर्नुहोस्
अब यत्ति गरे पछि तपाईंको fone pay account बन्छ र तपाईं चिठ्ठा उपहार मा सहभागी हुनु भयो यदि आफ्नो आफन्त लाई refer गर्न सक्नुहछ भने गर्नुहोस सक्नु हुन्न भने केही गर्नु पर्दैन अब असार ३१ गते सम्म पर्खनुस त्यो दिन मा चिठ्ठा घोषणा हुने छ ।
धन्यवाद
Comments
Post a Comment