माधव सकिन्छन, केपी ओली झनै शक्तिशाली बनेर सिंहदरवार फर्कन्छन : पूर्वमन्त्री घले (भिडियोसहित)

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

👇👇👇👇👇👇👇👇👇👇 भिड्यो हेर्न माथि क्लिक गर्नुहोस ☝️☝️☝️☝️



 ‘केपी ओली फेरि ल्याउनु पर्छ, नेपाली जनताले नेपाल बनाउने हो भने ओलीलाई फेरि ल्याउनु पर्छ, योग्य मान्छे चाहियो नि बाबु देश हाँक्न,’ एक अन्तर्वार्तामा समाजसेवीसमेत रहनुभएकी पूर्वमन्त्री घलेले भन्नुभयो, ‘केपी ओली बिकाश गर्ने नेता नै हुन भन्ने प्रमाणित भयो कामबाटै ।’ उहाँले कामका आधारमा केपी ओली राजा महेन्द्रपछिको पहिलो नेता भएको ठोकुवा पनि गर्नुभयो ।




‘राजा महेन्द्र एक नम्बर, केपी ओली दुई नम्बर दिएको छु मैले,’ घलेले भन्नुभयो । घलेले माधव नेपाल सोह्रै आना गलत रहेको तथ्य पनि राख्नुभयो । ‘माधव नेपाल त सोह्रै आना गलत छन, केपीलाई षडयन्त्रपूर्वक बालुवाटारबाट निकालेर बालकोट पुर्याएका छन, केपी ओली बालकोटमा साँद लगाइ राख्नुभएको छ, झन तिखो भइरहनु भएकोछ

राजा महेन्द्र एक नम्बर, केपी ओली दुई नम्बर दिएको छु मैले,’ घलेले भन्नुभयो । घलेले माधव नेपाल सोह्रै आना गलत रहेको तथ्य पनि राख्नुभयो । ‘माधव नेपाल त सोह्रै आना गलत छन, केपीलाई षडयन्त्रपूर्वक बालुवाटारबाट निकालेर बालकोट पुर्याएका छन, केपी ओली बालकोटमा साँद लगाइ राख्नुभएको छ, झन तिखो भइरहनु भएको छ,’ घलेले भन्नुभयो ।

गर्न आउने ठोकुवा गर्नुभएको छ । सर्वाेच्च अदालतको गैरसंबैधानिक फैसलामार्फत ओलीलाई बालकोट पठाए पनि ओली झनै शक्तिशाली बनेर सिंहदरवार फर्कने घोषणा गर्नुभएको हो ।

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !