नगदमा अध्यक्ष मागिरहेका माधव नेपाललाई ओलीको जवाफः एमालेमा कुनै ठाउँ छैन







 १६ साउन, काठमाडौँ । एमाले नै समाप्त पार्ने अभियान चलाएर फेरि त्यही एमालेको अध्यक्ष नगदमा मागिरहेका नेता माधवकुमार नेपाललाई अध्यक्ष ओलीले पार्टीमा कुनै ठाउँ नरहेको जानकारी दिएका छन । नयाँ पार्टी बनाउने अभियानमा गुटकै दोस्रो तहका नेताहरूले असहमति जाहेर गरिरहेको समयमा नेपाल नगदमा अध्यक्ष पाए एमालेमा फर्किन तयार देखिएका थिए ।


अध्यक्षको बार्गेनिङका अनेक कार्ड फालिरहेका नेपालालाई एमालेमै कुनै ठाउँ नरहेको दाबी अध्यक्ष ओलीले शनिबार गरेका छन । नेकपा एमाले जिल्ला कमिटी काठमाडौँको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा माधव नेपालका लागि ठाउँ नभएको दोहोर्‍याए ।


ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको स्पष्ट पारे । उनले भने। ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने ।

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !