त्रिभुवन विश्वविद्यालयले पनि बाकी रहेको परीक्षा स्थगित गर्ने सङ्केत हेर्नुहोस् कुन कुन परीक्षा स्थगित हुँदै

त्रिभुवन विश्वविद्यालय ले हाल सञ्चालन गर्न गइरहेको परिक्षा स्थगित गर्न वा अनलाइन बाट गराउन अहिले सामाजिक सञ्जाल मा माग गर्दै आन्दोलनमा भइरहेको छ।

#canceltuexam त अहिले टि्वटर मा ट्रेडिंग मै रहेको छ। तर पनि त्रिभुवन विश्वविद्यालयले यसबारे जानकारी गराएको छैन। यसरीनै बदाब दिँदैकक्षा १२ को परिक्षा स्थगित भएको थियो र अब tu को नी हुने सम्भावना देखिएको छ। हामी तपाईंलाई यस्तै ताजा अपडेट गराउँदै आउने छौ हामीलाई Support गर्न यहां तल देखाइएको ad मा क्लिक गर्नु हाेला। 👇👇👇👇 ☝️☝️☝️☝️☝️☝️

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !