Posts

Showing posts from August, 2021

प्राधिकरणमा कुलमानले आउने बित्तिकै गरे यस्तो राम्रो काम तीन करोड नेपाली खुसी

Image
 प्राधिकरणमा कुलमानको कमब्याक, हितेन्द्रको सरुवा ऊर्जा आयोगमा    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालको सचिवालय स्रोतले जनाएको छ । यद्यपी सरकारले औपचारिक रुपमा उक्त नियुक्तिको निर्णय भने सार्वजनिक गरेको छैन । सचिवालयका अनुसार प्राधिकरणमा नियुक्त गर्ने निर्णयबारे घिसिङलाई भने फोनमार्फत जानकारी गराइसकिएको छ । घिसिङलाई संभवतः आजै नियुक्ति पत्र दिने र उनले बुधबार नै पदबहाली गर्ने तयारी समेत भएको छ । प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा कार्यरत हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणी पद सिर्जना गरेर सरुवा गरिएको छ । सरकारको जल तथा ऊर्जा आयोग एक हिसाबले कर्मचारी थन्क्याउने निकाय जस्तो बनाइएकाे छ । जल तथा ऊर्जा क्षेत्रको ‘थिङ्क ट्याङ्क’को रुपमा रहेको आयोगको कामकारवाही हालसम्म प्रभावकारी हुन सकेको छैन । यसअघि प्राधिकरणमा नेतृत्वको विकल्पबारे प्रधानमन्त्री तथा ऊर्जामन्त्रीस...

Breaking news|कक्षा 12 को परीक्षा मंसिर 9 गते बाट हुने|तालिका सहित हेर्नुहोस् NEB ले भन्यो यस्तो

Image
Breaking news|कक्षा 12 को परीक्षा मंसिर 9 गते बाट हुने|तालिका सहित हेर्नुहोस् NEB ले भन्यो यस्तो राष्ट्रिय परीक्षा बोर्ड का अनुसार अब कक्षा १२ को परीक्षा मंसिर महिनामा हुने सबैलाई जानकारी गराएको छ।   परीक्षा तालिका अब को केही दिन मा सबैलाई दिने छ। तपाईँको विचारमा अब परिक्ष गराउनु ठिक हो कि नगराई आंतरिक मूल्याङ्कन ठीक? आफ्नो विचार यहाँ तल क्लिक गरी राख्नुहोला। 👇👇👇 Breaking news|कक्षा 12 को परीक्षा मंसिर 9 गते बाट हुने|तालिका सहित हेर्नुहोस् NEB ले भन्यो यस्तो राष्ट्रिय परीक्षा बोर्ड का अनुसार अब कक्षा १२ को परीक्षा मंसिर महिनामा हुने सबैलाई जानकारी गराएको छ। परीक्षा तालिका अब को केही दिन मा सबैलाई दिने छ। तपाईँको विचारमा  अब परिक्ष गराउनु ठिक हो कि नगराई आंतरिक मूल्याङ्कन ठीक? आफ्नो विचार यहाँ तल क्लिक गरी राख्नुहोला।                                      👇👇👇

परीक्षा फाराम भर्ने बारे त्रिभूवन विश्वविद्यालय को अत्यन्त जरुरी सुचना

Image
 परीक्षा फाराम भर्ने बारे त्रिभूवन विश्वविद्यालय को अत्यन्त जरुरी सुचना त्रिभवन विश्व विद्यालय ले परिकक्षा फाराम भर्नका लागी सूचना जारी गरिएको छ। सूचना माथि फोटो मा हेर्नुहोस र पढ्नुहोस्। हामी तपाईंलाई सबै शिक्षा सम्बन्धि ताजा खबर अपडेट गराउँदै आएका छौं। यदि हामीलाई विज्ञापन द्वारा थोरै मात्र आर्थिक फाइदा हुने गर्छ। यदि तपाईं हामीलाई सपोर्ट गर्नु हुन्छ भने सबैभन्दा माथि एउटा ad (विज्ञापन) छ त्यसमा click गरिदिनु होला । यदि तपाईंले click garera 15 sec त्यहाँ विज्ञापन भित्र के छ हेरिदिनु भयो भने हामीलाई त्यहाँ बाट थोरै आर्थिक फाइदा हुने छ। धन्यवाद post share गरौ।

त्रिभुवन विश्वविद्यालयको संपूर्ण विद्यार्थीका लागि अत्यन्त जरुरी सूचना

Image
 त्रिभुवन विश्वविद्यालयको संपूर्ण विद्यार्थीका लागि अत्यन्त जरुरी सूचना त्रिभुवन विश्वविद्यालयको संपूर्ण विद्यार्थीका लागि अत्यन्त जरुरी सूचना त्रि वि का कुनै परिक्षा स्थगित हुदैन: परिक्षा नियन्त्रक जोशि काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने जानकारी दिएको छ । हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने जानकारी दिए । स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ । त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने जोशीले बताए । परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘हाम्रो सबै परीक्षाको हिसाब गर्दा २०/३० हजार विद्यार्थी छन्, धेरैजसोको परीक्षा सकिने क्रममा छन्’ उनले भने, ‘त्यसैले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुन्छन् ।’ कोरोन...

फेरि लकडाउन हुने ? भर्खरै सरकार ले गर्यो यस्तो निर्णय || के खुल्छ के खुल्दैन तुरुन्तै हेर्नुहोस

Image
  फेरि लकडाउन हुने ? भर्खरै सरकार ले गर्यो यस्तो निर्णय || के खुल्छ के खुल्दैन तुरुन्तै हेर्नुहोस नेपाल सरकारले फेरि पनि लक डाउन गर्नेेनिर्णय गरेको छ।   आज बसेको बैठकले फेरि अब लक डाउन आवश्यक भइसकेको र तुरुन्त बन्द गर्नु पर्ने जनाएको छ। यदि तपाईं अन्तै कुनै ठाउँ मा हुनुहन्छ भने छिट्टै घर गई हाल्नु होला किन कि अब हुन लागेको लकदाउन कडा किसिमको हुने बताइएको छ। के खुल्छ के खुल्दैन हेर्न को लागि यहाँ तल क्लिक गरी हेर्नु हाेला।        👇👇👇👇👇👇👇👇👇👇 ☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️

कक्षा १२ को परिक्षा नगरी आन्तरिक मूल्याकंनका आधारमा नतिजा प्रकाशन गरिनुपर्छ ?

Image
 कक्षा १२ को परिक्षा नगरी आन्तरिक मूल्याकंनका आधारमा नतिजा प्रकाशन गरिनुपर्छ ? कक्षा १२ को परीक्षा नहुँन भए पछि अब परीक्षा कहिले हुन्छ त? अनि के अब परिक्षा हुँदै भएन भने के हुन्छ? तपाईँको विचारमा परिकक्षा भएको राम्रो की नभएको अवस्थामा राम्रो आफ्नो विचार तल कमेन्ट बक्समा दिनुहोस। हामी १२ को परिक्षा सके सम्म आंतरिक मूल्याङ्कन गरी होस भनेर दबाद दिएको छौ यदि तपाईं हाम्रो साथमा हुनुहुन्छ भने याहाँ तल click garera हामी लाई साथ दिनुहोस। 👇👇👇👇👇👇👇👇👇 ☝️☝️☝️☝️☝️☝️☝️☝️

फेरी कडाई साथ लकडाउन हुने सबैलाई जानकारी दिन शेयर गर्नु हाेला।

Image
नेपालमा फेरि पनि देश भरी नै लकडाउन हुने सम्भावना बढेको छ। दिन प्रतिदिन कोरोनाको रेट बढेको देखिन्छ त्यसैले पनि लक डाउन अब आवश्यक भै सकेको विज्ञ हरु बताउँछन्। तपाईँको विचारमा विचार मा लक डाउन गरिनु ठीक हो कि नगरिनी ठिक हो तल कमेन्ट मा लेख्नु होला। तलको विजञापन बाट नेपाल लाई विदेशी पैसाको केही फाइदा हुन्छ त्यसैले तलको ad मा क्लिक गरी सहयोग गरिदिनु होला।👇👇👇👇👇👇👇

हार्दिक बधाई: कुलमान घिसिङ पुन विद्युत्प्रा धिकरण नियुक्त ३ करोड नेपालीमा खुसियाली !

Image
  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक प्रक्रिया पुरा गरेर नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारीको जिम्मा दिएका थिए । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।   दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन नै दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले पनि बाकी रहेको परीक्षा स्थगित गर्ने सङ्केत हेर्नुहोस् कुन कुन परीक्षा स्थगित हुँदै

Image
त्रिभुवन विश्वविद्यालय ले हाल सञ्चालन गर्न गइरहेको परिक्षा स्थगित गर्न वा अनलाइन बाट गराउन अहिले सामाजिक सञ्जाल मा माग गर्दै आन्दोलनमा भइरहेको छ। #canceltuexam त अहिले टि्वटर मा ट्रेडिंग मै रहेको छ। तर पनि त्रिभुवन विश्वविद्यालयले यसबारे जानकारी गराएको छैन। यसरीनै बदाब दिँदैकक्षा १२ को परिक्षा स्थगित भएको थियो र अब tu को नी हुने सम्भावना देखिएको छ। हामी तपाईंलाई यस्तै ताजा अपडेट गराउँदै आउने छौ हामीलाई Support गर्न यहां तल देखाइएको ad मा क्लिक गर्नु हाेला। 👇👇👇👇 ☝️☝️☝️☝️☝️☝️

अब कहिले हुन्छ त कक्षा १२ को परिक्षा मिति तालिका सहित हेर्नुहोस

Image
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । अब परिक्षा असोज पहिलो साता बाट हुने सम्भावना धेरै रहेको छ। शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका एक सदस्यले बताए ।   परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । यसअघि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो ।

राजनीतिमा प्रचण्डले उथलपुथल मच्चाउदै, खोल्दैछन यस्तो सनसनीपूर्ण खुलासा !

Image
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्को ठूलो राजनीतिक खुलासा गरेका छन् । प्रचण्डले हाल सत्ता गठबन्धनमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेमै फर्किन लागेको भन्दै सनसनीपूर्ण खुलासा गरेका हुन् । आइतबार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा ब्रिफिङ गर्दै उनले एमाले नेता नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका हुन् । ‘परिस्थिति अहिले अलिकति फेरिएको छ । माधवजी एमालेमै फर्किने सम्भावना बढेको छ । यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीसँग छलफल गर्नुपर्ने भयो,’ उनको भनाइ उद्दृत गर्दै स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले भने । प्रचण्डले विगत तीन दिनदेखि नियमित रूपमा नेता नेपालसँग संवाद गरिरहेका छन् । आइतबार पनि उनले कोटेश्वरस्थित निवासमा पुगेर नेता नेपालसँग भेटवार्ता गरेका थिए । गत साता बसेको स्थायी समिति बैठकमा प्रचण्डले माधव नेपाल समूह सरकारमा सहभागी हुने बताएका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्को ठूलो राजनीतिक खुलासा गरेका छन् । प्रचण्डले हाल सत्ता गठबन्धन...

माधव नेपाललाई डा केसीको खरो प्रश्न,सुर्य बाट जितेर रुखमा भोट हाल्ने अझै ठूला कुरा?

Image
राजनितिक विश्लेषक डा सुरेन्द्र कसीले एमाले वरिष्ठ नेता माधव नेपाल समूहको हर्कत माथी गम्भिर प्रश्न उठाएका छन् । एमालेको चुनाव चिन्ह सुर्य बाट चुनाव जितेर आउँने अनि रुखमा भोट हाल्नेहरुले चर्का कुरा गरेर हिड्ने कुन नैतिकताले हो भन्दै डा केसीले सोधेका छन् । ओटीभी नेपाल डट कम सँगको कुराकानीमा राजनितिक विश्लेषक डा केसीले माधव नेपाल समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको बताए । राजनितिको कनै पनि सिद्धान्त , आधार र कारण बाट माधव समूहले गरेको कामलाई सहि भन्न नसकिने उनले बताए । माधव समूहले जुन व्यवहार देखाइ रहेका छन् त्यो टिप्पणी गर्न पनि लायक नभएको डा केसीको भनाई छ । राजिनितीमा न्युनतम इमान्दारी र अनुशासन जस्तो पार्टीमा पनि हुन्छ त्यस माथी कम्युनिष्ट पार्टी भनको अनुशानलेनै बनेको हुन्छ यसमा उनिहरुले केहि बाँकी राखेनन् यस्तो कुनै हालतमा गर्न पाइन्न डा केसीले भने । माधव नेपाल समूहले अनुशासनहिन र अराजक गतिविधी गरेको भन्दै डा केसीले उनीहरुको व्यवहार दण्डनिय भएको पनि वताए । कम्युनिष्ट पार्टीमा पार्टी अनुशासन भन्दा बाहिर गएर गुटबन्दी गर्नै नपाइने भन्दै उनले माधव नेपालहरु माथी कारवाहीको डण्डा चलाउँन ढ...

सेरबादुर देउवा सरकारले कुलमान घिसिङलाई फेरि विद्युत मा नियुक्त गरेको छ।

Image
  सेरबादुर देउवा सरकारले कुलमान घिसिङलाई फेरि विद्युत मा नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो । दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए ।  त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आ...

नगदमा अध्यक्ष मागिरहेका माधव नेपाललाई ओलीको जवाफः एमालेमा कुनै ठाउँ छैन

Image
 १६ साउन, काठमाडौँ । एमाले नै समाप्त पार्ने अभियान चलाएर फेरि त्यही एमालेको अध्यक्ष नगदमा मागिरहेका नेता माधवकुमार नेपाललाई अध्यक्ष ओलीले पार्टीमा कुनै ठाउँ नरहेको जानकारी दिएका छन । नयाँ पार्टी बनाउने अभियानमा गुटकै दोस्रो तहका नेताहरूले असहमति जाहेर गरिरहेको समयमा नेपाल नगदमा अध्यक्ष पाए एमालेमा फर्किन तयार देखिएका थिए । अध्यक्षको बार्गेनिङका अनेक कार्ड फालिरहेका नेपालालाई एमालेमै कुनै ठाउँ नरहेको दाबी अध्यक्ष ओलीले शनिबार गरेका छन । नेकपा एमाले जिल्ला कमिटी काठमाडौँको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा माधव नेपालका लागि ठाउँ नभएको दोहोर्‍याए । ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको स्पष्ट पारे । उनले भने। ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने ।

माधव नेपाललाई लाल गद्दार भन्दै गृहजिल्ला रौतहटमा प्रदर्शन

Image
  पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई लाल गद्दार भन्दै उनकै गृहजिल्ला रौतहटमा विशाल मोटरसाइकल र्‍यालीसहित जनप्रदर्शन भएको छ। शनिबार काठमाडौंमा नेपाल निकट अखिल फोर्सले आयोजना गरेको मोटरसाइकल र्‍यालीको काउन्टर र्‍याली रौतहटमा निकालिएको हो। पूर्वशहरी विकासमन्त्री प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइल ¥याली प्रदर्शन गरेको हो । आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा ¥याली निकालिएको थियो । रौतहटको मौलापुर, ईशनाथ, कटहरिया, देवाही गोनाही, गरुडा, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, परोहा, बौद्धीमाईलगायत नगरपालिका तथा यमुनामाई गाउँपालिकाबाट आएका समर्थक ¥यालीमा सहभागी थिए । एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै नेकपा एमालेकाे स्थायी कमिटी बैठक आज पनि बस्दैछ । एकताकाे प्रयास जारी रहेकाे भन्दै शनिबारकाे बैठक एजेण्डामै प्रवेश नगरी आजसम्मका लागि स्थगित गरिएकाे थियाे । दिउँसाे ३ बस्ने बैठकमा पार्टीकाे विधान महाधिवेशनकाे तयारी, केन्द्रीय विभागहरूलाई पूर्णता दिने, सदस्यता नवीकरण, माधव गुटसँगकाे एकता लगायत विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सच...

‘आउदो चुनावमा बहुमत ल्याएर सरकार बनाउछु’

Image
 नेकपा एमालेका अध्यक्ष केपी ओलीले आउदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन्।    एमाले काठमाडौँ जिल्ला कमिटीले गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देशमा दक्षिणपन्थीको सरकार रहेको बताए। ओलीले आफ्नै सरकार ढाल्ने माधव नेपाललाई एमालेमा कुनै स्थान नदिने घोषणा समेत गरे।   ‘आफ्नो दलको सरकार ढाल्ने गद्दारी गरेर दक्षिणपन्थीको सरकार बनाएर संविधान बचायौ भनेका छन्’ त्यस्तालाई एमालेमा कुनै भूमिका दीइन्न।   ओलीले एमालेमा माधव नेपाल विनाको एकतालाई जोड दिनुपर्ने समेत बताए।   ‘आउदो निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउछ र जनताको समृद्धिको सपना पुरा गरेर छाड्छु’ ओलीले भने।