Posts

Showing posts from July, 2021

एमसीसी पास नगरे प्रचण्डको ज्यान धरापमा, अमेरिकाको गोप्य षड्यन्त्र बाहिरियो

Image
  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेलाबेलामा चर्चामा आइरहन्छन् । अमेरिकाको विषय आउनासाथ चर्को कुरा गर्दै विज्ञप्ति बाजी गर्न खप्पिस प्रचण्ड अन्ततः अमेरिकाको शरणमा पुगेका छन् । घुमाई–फिराई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पास गर्ने जिम्मा प्रचण्डको काँधमा आइपुगेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेका अनुसार एमसीसी पास नभए प्रचण्डसहित प्रधानमन्त्री शेरबहादुर देउवाको ज्यान खतरामा परेको छ । एमसीसीका संझौता गर्दाका प्रधानमन्त्री र अर्थमन्त्रीलाई एउटै क्याविनेटमा देखिनु एमसीसी पास गर्ने षड्यन्त्रको गन्ध आएको भन्दै विजुक्छेले यती गर्दा पनि एमसीसी पास नभए प्रचण्ड र देउवाको ज्यान तलमाथि हुनसक्ने उनको भनाई छ । ओटीभी नेपालसँग कुरा गर्दै विजुक्छेले एमसीसीमा सम्झौता गरेका ज्ञानेन्द्र बहादुर कार्कीलाई संसदबाट पास गराउनका लागि कानुन मन्त्री बनाएको बताए । उनले अमेरिकाकै दवावका कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँन परमादेश जारी गरेको ठोकुवा गरे । संविधानमा व्यवस्थानै नगरेको कुरालाई आदालतले फैसला गरेको र यो पुरै विदे...

एमाले र एमाओवादीको जिल्ला सहापती सहित सयौं नेता कांग्रेस मा प्रवेश।

Image
एमाले र एमाओवादीको जिल्ला सहापती सहित सयौं नेता कांग्रेस मा प्रबेश गरेको छन्।   नेकपा एमालेको पार्टी एकता वरिष्ठ नेता माधव कुमार नेपालले नचाहेको भन्नेलाई नेता नेपालले कडा जवाफ दिएका छन् । नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको हो । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए । एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्तावमा माधव नेपाल पक्षका केही नेताहरु सहमत देखिएपनि नेता नेपालले स्वीकार गरिसकेको अवस्था छैन । वरिष्ठ नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस सहमतिको प्रस्ताव ल्याउन भनेका छन् । दोस्रो तहका नेताहरुले त्यस्तो प्रस्तावको ड्राफ्ट समेत तयार पारिसकेको र अबको केही दिनमै दुई अध्यक्षतात्मक प्रणाली रहने गरी स...

सर्वेक्षणले देखायो प्रधानमन्त्री केपी ओलीकै पक्षमा दुई तिहाई जनमत

Image
  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र .प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध मोर्चावन्दी भइरहेको बेला प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई जनमत देखिएको छ `। पछिल्लो पटक गरिएको भोटिङ पोल को नतिजामा दुई तिहाई जनमत प्रधानमन्त्री केपी ओलीकै पक्षमा रहेको तथ्य उजागर गरेको हो `। चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरा जनतासँग भन्ने कार्यक्रममा मुलुकका स्वतन्त्र नागरिकको धारणा बुझ्न दुई प्रश्न राख्नुभएको थियो । लामिछानेले ताली र गाली अप्शन दिएर प्रश्न सोध्नुभएको थियो, प्रधानमन्त्री पदमा केपी ओली नै जसरी पनि हुनुपर्छ भन्नेले ताली र प्रधानमन्त्री पदमा केपी ओली अव चाँहि हुनुहुन्न भन्नेले गालीमा भोट दिनुहोला `। यो प्रश्नको अन्तिम नतिजा सार्वजनिक गर्दा ६७.४२ प्रतिशत जनताले प्रधानमन्त्री ओलीको पक्षमा मत दिएका हुन । यस्तै प्रधानमन्त्रीमा ओली हुनुहुन्न भन्ने पक्षमा ३२.५८ प्रतिशतले भोट गरेका छन । भोट गर्नेमध्ये अधिकांशले प्रधानमन्त्रीको समर्थन जनाएको लामिछानेले नतिजा सार्वजनिकको क्रममा बताउनु भएको छ` । उहाँका अनुसार मतदानमा ६७.४२ प्रतिशत अर्थात २३ हजार ९३ ...

कांग्रेस क्रियाशील विवाद : देशभर १ सय २१ वटा वडाको सदस्यता स्थगित

Image
कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ । यी वडाबाट आएका पुराना सदस्यतामात्र सदर गरी समितिले नयाँलाई १४औं महाधिवेशनपछि प्रक्रिया पुर्याएर कायम गर्नेगरी स्थगित गरेको हो । कांग्रेस क्रियाशील सदस्यता छानबिन समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले सयभन्दा बढी वडामा स्थगित गरिएको र ती सदस्यताको हकमा १४औं महाधिवेशनपछि निर्णय हुने जानकारी दिए । प्रतिवेदनअनुसार सुनसरी क्षेत्र ४ अन्तर्गत भोक्राहा गाउँपालिकाका ८ वटा वडाको सदस्यता स्थगित गरिएको छ । कोशी गाउँपालिका १, बराह क्षेत्र नगरपालिका ११ को पनि सदस्यता स्थगित गरिएको छ । यसैगरी महोत्तरी मनहरा सिसुवा नगरपालिका ८ र १०, सर्लाही बहरथहवा नगरपालिका ११, रौतहट देवाही गोनाही नगरपालिका ६, माधवनारायण नगरपालिका १,२ र ३, दुर्गा भगवती गाउँपालिका ४, यमुनामाई गाउँपालिका २ र ५, राजदेशी गाउँपालिकाको सदस्यता स्थगित भएको छ । त्यस्तै, पर्स...

विजय शाहीको आत्माहत्या कारण सहित

Image
  विजय शाही । अहिले यो नाम भन्नेवित्तिकै युट्युबममा भिडियो हेर्नेहरुलाई पक्कै पनि थाहा छ, उनले तहल्का मच्चाइरहेका छन् । तहल्का यस अर्थमा युट्युबमा उनका भिडियो भाइरल भइरहेका छन्, उनले आफ्नो प्रतिभा र क्षमता जसरी देखाएका छन्, त्यसले धेरैको ध्यान तानिरहेको छ । कतिसम्म भने उनको प्रतिभाको आधारमा अनेक मिम बनिरहेका छन्, उनलाई प्रोत्साहन गरेर होस् या उडाएर नै किन नहोस्, मानिसहरुले उनीमाथि भिडियो बनाइरहेका छन् ।  अनि उनले देखाएको अद्भुत प्रतिभाका कारण मानिसहरुमा आश्चर्य मात्र थपिएको छैन, केहीले त उनको यो काम ठगी हो भन्ने आशंका पनि व्यक्त गरिरहेका छन् । सबैभन्दा पहिले लागौँ, कालिकोटका विजय शाही कसरी चर्चामा आए भन्ने विषयमा ।  गत वर्ष माघको कुरा हो, विजय शाहीले मेमोरी किङ भनिएको विधामा च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाए । त्यसपछि उनको नाम चर्चामा आउन थाल्यो । यसअघि यो रेकर्ड नेपालका मेमोरी किङ भनेर समेत चिनिने अर्पण शर्माको नाममा थियो । शर्माले ४२ शब्द स्मरण गरेर रेकर्ड बनाएका थिए ।  तर, उनलाई भारतका सागर भुजी भन्ने व्यक्तिले जिते । भारतका सागर भुजीले एक मिनेटमा अग...

कांग्रेसमा थपिए थप ४ लाख ४३ हजार नयाँ क्रियाशिल सदस्य , जम्मा संख्या ८ लाख ५२ हजार

Image
नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ । तीमध्ये साढे चार लाख नयाँ सदस्य हुन् । क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।पदाधिकारी बैठकमा पेस भएको विवरण अनुसार ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ । सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्य छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ । समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको कारण यी जिल्ला बाहेकको प्रतिवेदन बुझाएको हो ।

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

Image
 काठमाडौं, साउन ९ । काठमाडौ महानगरपालिका–४ विभिन्न पार्टी परित्याग गरी ३० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नाम सहित हेर्न यहाँ तल क्लिक गर्नुहोस।👇 नाम सहित हेर्न यहाँ माथि क्लिक गर्नुहोस ☝️   काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा शुक्रवार भएको पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत पार्टीका हस्तीहरु रहेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल स्वागत गर्नुभएको थियो। कार्यक्रमा बोल्दै महासचिव पोखरेले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो, “पार्टीभित्र अन्तरसङ्घर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो । गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो ...

यसरी फेरि एमाले कै सरकार बन्दै... देउवा र प्रचण्ड लाई ४४० को झड्का

Image
  नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ । त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद ब्यक्त गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले बुधबार बालकोटस्थित आफ्नै निवासबाट घोषणा गरे, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेका पछाडि लाग्ने केही व्यक्तिहरू अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौँ ।तर, माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन ।….माधव नेपालजस्ता गद्दारलाई क्षमा गर्न सकिन्न ।’ प्रधानमन्त्री पदबाट बाहिरिँदै गर्दा ओलीले मंगलबार सिंहदरबारबाट गरेको सम्वोधनमा पनि माधव नेपाल पक्षले आपराधिक कार्य गरेको बताएका थिए । माधव नेपाल समूहमाथि केपी ओलीको यस्तो प्रहारपछि अब नेकपा एमालेको कार्यदलले सार्वजनिक गरेको १० बु...

माधव समूहद्वारा अन्तिम निर्णय , अन्तत: फुट्यो एमाले

Image
 नेकपा एमालेका दुवै समूहले बुधबार पनि छुट्टाछुट्टै छलफलको आयोजना गरेका छन्। संस्थापन समूहको केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजे बस्दैछ। यसअघि सोमबार र मंगलबार पनि एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो। सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे। तर अहिलेसम्म देउवालाई मत दिने सांसदहरुले स्पष्टीकरण पत्र नपाएकाे बताएका छन्। मंगलबारकाे बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सप्ष्टीकरण पत्र काट्ने काम भैरहेकाे र २४ घण्टापछि त्यसबारे थप थाहा हुने बताएका थिए। मंगलबारकाे बैठकमा प्रदेशगत रिपाेर्टिङ भएकाेमा आजकाे बैठकमा पनि त्यसले निरन्तरता पाउने उनले बताएका थिए। यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक आज मध्यान्न १२ बजेपछि बस्दै छ। यो बैठकमा वरिष्ठ नेता नेपालले विघटित पार्टी एकता कार्यदलका सदस्यहरुसहित आफ्ना गुटका सबै नेताहरुलाई बोलाएका छन्। शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिने आफ्नाे समूहका सबै नेताहरुलाई नेता नेपालले बैठकमा डाकेका छन्। स्रोतका अनुसार सम्भ...

साउन ७ गते बिहीबार, कुन राशिका लागि कति फलदायी ?

Image
२०७८ साउन ७ गते, बिहीवार, २२ जुलाई २०२१। आषाढ शुक्लपक्ष, त्रयाेदशी तिथि (१२ः०३ बजेदेखि चतुर्दशी), मूल नक्षत्र (१५ः५७ बजेदेखि पूर्वाषाढा), चन्द्रराशि– धनु। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले निकट भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व पनि बढ्नेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आँटेको काम समयमा नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही दिन प्रतीक्षा गर्नुपर्ला। मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को...

शेर बाहादुर, प्रचण्ड माधब मिलेर MMC पास गर्ने तयारी? तपाई लाइ कस्तो लाग्छ सहि कि गलत (भिडियो सहित हेर्नुहोस)

Image
  काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई अगाडि बढाउने भएको छ । यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु होला। 👇👇👇👇👇👇👇👇👇👇 यो समाचार भिडियो सहित हेर्न माथि क्लिक ☝️ गर्नु यसअघि सत्तारुढ दलभित्र विवाद हुंदा अगाडी नबढेको एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच सहमती बनेको स्रोतको दावी छ । सरकार र अमेरिकाको एमसीसीबीच २०७४ भदौ २९ मा वासिंङटनमा सम्झौता भएको थियो । त्यो बेला अहिलेका प्रधानमन्त्री देउवा नै प्रधानमन्त्री थिए भने हालका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री थिए । अहिले कार्कीको नियुक्तीलाई त्यसैसंग जोडेर हेरिएको छ ।कार्कीले नै नेपालको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको थियो । तर, नेकपाका कतिपय नेताहरुले त्यसलाई राजन...

माधव सकिन्छन, केपी ओली झनै शक्तिशाली बनेर सिंहदरवार फर्कन्छन : पूर्वमन्त्री घले (भिडियोसहित)

Image
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस। 👇👇👇👇👇👇👇👇👇👇 भिड्यो हेर्न माथि क्लिक गर्नुहोस ☝️☝️☝️☝️  ‘केपी ओली फेरि ल्याउनु पर्छ, नेपाली जनताले नेपाल बनाउने हो भने ओलीलाई फेरि ल्याउनु पर्छ, योग्य मान्छे चाहियो नि बाबु देश हाँक्न,’ एक अन्तर्वार्तामा समाजसेवीसमेत रहनुभएकी पूर्वमन्त्री घलेले भन्नुभयो, ‘केपी ओली बिकाश गर्ने नेता नै हुन भन्ने प्रमाणित भयो कामबाटै ।’ उहाँले कामका आधारमा केपी ओली राजा महेन्द्रपछिको पहिलो नेता भएको ठोकुवा पनि गर्नुभयो । ‘राजा महेन्द्र एक नम्बर, केपी ओली दुई नम्बर दिएको छु मैले,’ घलेले भन्नुभयो । घलेले माधव नेपाल सोह्रै आना गलत रहेको तथ्य पनि राख्नुभयो । ‘माधव नेपाल त सोह्रै आना गलत छन, केपीलाई षडयन्त्रपूर्वक बालुवाटारबाट निकालेर बालकोट पुर्याएका छन, केपी ओली बालकोटमा साँद लगाइ राख्नुभएको छ, झन तिखो भइरहनु भएकोछ राजा महेन्द्र एक नम्बर, केपी ओली दुई नम्बर दिएको छु मैले,’ घलेले भन्नुभयो । घलेले माधव नेपाल सोह्रै आना गलत रहेको तथ्य पनि राख्नुभयो । ‘माधव नेपाल त सोह्रै आना गलत छन, केपीलाई षडयन्त्रपूर्वक बालुवाटारबाट निकालेर बालकोट पुर्याएका छन, केपी ओली...

कक्षा १२ को परिक्षा श्रावण ३१ गते देखि परिक्षा तालिका हेर्नु होला

Image
   राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा १२ को परिक्षा श्रावण महिनाको ३१ गते देखि सुचारु गर्ने तयारी पुरा भएको जनाएको छ। स्वस्थ मापदण्ड अनुसार योग्य कक्षा कोठा मा परिकक्षा हुने छ। परिक्षा तालिका हेर्न यहां तक क्लीक गर्नुहोस 👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇 ☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️ परिक्षा तालिका हेर्न याहाँ माथि क्लिक गर्नुहोस।

के पी ओली बाहेक प्रचण्ड, माधव र विप्लवकाे गाेप्य सहमती : केपी वाहेककाे एकिकृत कम्युनिष्ट पाटी भाेली नै दर्ता

Image
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट बढाएका छन् । भेटघाटकाे मुख्य उद्देश्य नै कम्युनिष्ट एकताकाे प्रयास भएकाे वुझिएकाे छ । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका चन्दले बिहीबार नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेटेका हुन् । नेपालको निवास कोटेश्वरमा चन्द र नेपालबीच भेटवार्ता चलिरहेकै बेला दाहाल पनि पुगेका थिए । त्यसपछि केहीबेर तीन नेताबीच छलफल भएको दाहालको सचिवालयले जनाएको छ । भेटवार्तामा तीन नेताबीच पछिल्लो समसामयिक राजनीतिक विषय र वृहत कम्यनिष्ट एकताकाे लागि घनिभुत छलफल भएको थियो । नेपालमा कम्युनिष्ट पाटी स्थापना भएदेखि नै विभिन्न कारणले विभाजन भएर स सना गुट उपगुटमा सिमित भएकाे देखिन्छ । वृहत कम्युनिष्ट एकता पछि निर्माण भएकाे नेकपा पनि केपी शर्मा ओलीकाे कारण विभाजन भएकाे र झण्डै दुइ तिहाइकाे सरकार ढलेकाे छ । नेकपा एमालेकाे माधव समुहका विभिन्न नेताहरुले पाटी भित्र बाट नै केपी प्रवृति विरुद्द लडेर आफ्नै पाटीकाे सरकार ढलेकाे हाे । पुर्व प्रधनम...

के पी शर्मा ओलीलाई ठुलो झट्का महेश बस्नेत पनि माधब पक्षमा

Image
  तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका लागि जस्तो सुकै कदम चाल्न पछि नपर्ने तनहुँवाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले उनको साथ छोडपछि अहिले एमालेभित्र आश्चर्यको वातावरण श्रृजना भएको छ ।  असार ३ गते विश्वासको मत लिने क्रममा रहेका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई मत दिएर किसानले सवैलाई आश्चर्यमा पारिदिए । श्रेष्ठलाई ओली समुहका ‘अपहरण विभाग उपप्रमुख’ भनेर पनि चिनिन्छ। कोरोना कहर र लकडाउनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा समाजबादी पार्टीका सांसदलाई मधेशबाट काठमाण्डौं झिकाउने काममा खटिएका मध्ये श्रेष्ठ पनि एक हुन । महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल सो काममा खटिएका थिए । अहिले तिनै तीन सदस्य मध्यका उपनेता किशानले कित्ता परिबर्तन गरेका छन । प्रधानमन्त्री शेरबहादुर देउबालाई विश्वासको मत नदिने एमालेको निर्णय बिपरीत ओली–बस्नेतका निकटका तिनै किसान विपक्षमा उभिए ।  यो क्रम अझै रोकिएको छैन । ओलीका मानस पुत्रका रुपमा चिनिएका महेश वस्नेत लगायतका नेताहरुले पनि एमालेमा विद्रोह गर्ने तयारी थालेका छन् । मह...

प्रचण्डद्वारा राष्ट्पतिलाई धम्की "छिट्टै राजीनामा दिनुस्"

Image
 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै सरकारले डीएसपीको कमाण्डमा थप प्रहरी टोली खटाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णयानुसार शनिबारदेखि नै प्रचण्डको सुरक्षामा थप प्रहरी खटाइएको हो। प्रचण्डका एकजना सहयोगीका अनुसार सरकारको निर्णयबाट शनिबारदेखि डीएसपीको कमाण्डमा थप प्रहरी खुमलटार आइसकेका छन्। ती प्रहरीले अब प्रचण्डको अगुवाका रुपमा सुरक्षा दिनेछन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५३ जनालाई फिर्ता गरेको थियो। तर माओवादीको समेत समर्थनमा प्रधानमन्त्री बनेका देउवाले प्रचण्डमाथि सुरक्षा थ्रेट बढेको निचोडसहित थप प्रहरी पठाएका हुन्। ‘अगुवा गाडीका लागि डीएसपीसहितका प्रहरी गएका हुन्’, स्रोतले भन्यो, ‘ओली सरकारले अगुवा हटाएर पछुवा मात्रै राखिदिएको थियो। तर अब प्रचण्डलाई अगाडि पछाडि दुवैतिरबाट सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिनेछन्।’ एक सुरक्षा अधिकारीका अनुसार सरकारले अहिले सबैभन्दा धेरै सुरक्षा चुनौती प्रचण्डलाई रहेको निष्कर्ष निकालेको छ। ...

देउवालाई भोट दिने काम इतिहासकै कलंक भएको ठहर – एमाले उपाध्यक्ष भीम रावल

Image
    एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख अग्नि सापकोटालाई भेटेर उपाध्यक्ष रावलले राजीनामा पत्र बुझाउनु भएको हो । उहाँले केहीबरे अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । संसद भवन नयाँ बानेश्वरमा पुगेर रावलले सभामुख सापकोटासमक्ष राजीनामा पत्र बुझाउनु भएको छ । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गर्नुभए पनि रावलले माधव नेपालबिरुद्ध बिद्रोहको घोषणासहित राजीनामा बुझाउनु भएको हो । भीम रावलले संसद परिसरमै पढेर सुनाए राजीनामा पत्र नेकपा एमालेका सांसद भीम रावलले संसद परिसरमै आएर राजीनामा पढेर सुनाएका छन्। संसद सचिवालयमा राजीनामा बुझाएर संसद भवन आइपुगेका रावलले परिसरमै आफ्नो राजीनामा पढेर सुनाएका हुन्। उनले राजीनामा पत्र पढेर सुनाउँदै गर्दा माधव नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले उनलाई राजीनामा छाडेर संसद बैठकमा जान आग्रह गरेका थिए। यद्यपि रावलले केही कडा स्वरमा आफूले राजीनामा फिर्ता नलिने उल्लेख गर्...

देउवालाई भोट दिने काम इतिहासकै कलंक भएको ठहर – एमाले उपाध्यक्ष भीम रावल

Image
    एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख अग्नि सापकोटालाई भेटेर उपाध्यक्ष रावलले राजीनामा पत्र बुझाउनु भएको हो ।   उहाँले केहीबरे अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । संसद भवन नयाँ बानेश्वरमा पुगेर रावलले सभामुख सापकोटासमक्ष राजीनामा पत्र बुझाउनु भएको छ । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गर्नुभए पनि रावलले माधव नेपालबिरुद्ध बिद्रोहको घोषणासहित राजीनामा बुझाउनु भएको हो । भीम रावलले संसद परिसरमै पढेर सुनाए राजीनामा पत्र नेकपा एमालेका सांसद भीम रावलले संसद परिसरमै आएर राजीनामा पढेर सुनाएका छन्। संसद सचिवालयमा राजीनामा बुझाएर संसद भवन आइपुगेका रावलले परिसरमै आफ्नो राजीनामा पढेर सुनाएका हुन्। उनले राजीनामा पत्र पढेर सुनाउँदै गर्दा माधव नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले उनलाई राजीनामा छाडेर संसद बैठकमा जान आग्रह गरेका थिए। यद्यपि रावलले केही कडा स्वरमा आफूले राजीनामा फिर्ता नलिने उल्ले...

देउवालाई भोट दिने काम इतिहासकै कलंक भएको ठहर – एमाले उपाध्यक्ष भीम रावल

Image
  एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख अग्नि सापकोटालाई भेटेर उपाध्यक्ष रावलले राजीनामा पत्र बुझाउनु भएको हो । उहाँले केहीबरे अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । संसद भवन नयाँ बानेश्वरमा पुगेर रावलले सभामुख सापकोटासमक्ष राजीनामा पत्र बुझाउनु भएको छ । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गर्नुभए पनि रावलले माधव नेपालबिरुद्ध बिद्रोहको घोषणासहित राजीनामा बुझाउनु भएको हो । भीम रावलले संसद परिसरमै पढेर सुनाए राजीनामा पत्र नेकपा एमालेका सांसद भीम रावलले संसद परिसरमै आएर राजीनामा पढेर सुनाएका छन्। संसद सचिवालयमा राजीनामा बुझाएर संसद भवन आइपुगेका रावलले परिसरमै आफ्नो राजीनामा पढेर सुनाएका हुन्। उनले राजीनामा पत्र पढेर सुनाउँदै गर्दा माधव नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले उनलाई राजीनामा छाडेर संसद बैठकमा जान आग्रह गरेका थिए। यद्यपि रावलले केही कडा स्वरमा आफूले राजीनामा फिर्ता नलिने उल्लेख गर्दै राजी...

देउवालाई भोट दिने काम इतिहासकै कलंक भएको ठहर – एमाले उपाध्यक्ष भीम रावल

Image
  एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख अग्नि सापकोटालाई भेटेर उपाध्यक्ष रावलले राजीनामा पत्र बुझाउनु भएको हो । उहाँले केहीबरे अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । संसद भवन नयाँ बानेश्वरमा पुगेर रावलले सभामुख सापकोटासमक्ष राजीनामा पत्र बुझाउनु भएको छ । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गर्नुभए पनि रावलले माधव नेपालबिरुद्ध बिद्रोहको घोषणासहित राजीनामा बुझाउनु भएको हो । भीम रावलले संसद परिसरमै पढेर सुनाए राजीनामा पत्र नेकपा एमालेका सांसद भीम रावलले संसद परिसरमै आएर राजीनामा पढेर सुनाएका छन्। संसद सचिवालयमा राजीनामा बुझाएर संसद भवन आइपुगेका रावलले परिसरमै आफ्नो राजीनामा पढेर सुनाएका हुन्। उनले राजीनामा पत्र पढेर सुनाउँदै गर्दा माधव नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले उनलाई राजीनामा छाडेर संसद बैठकमा जान आग्रह गरेका थिए। यद्यपि रावलले केही कडा स्वरमा आफूले राजीनामा फिर्ता नलिने उल्लेख गर्दै राजी...

अब बालबालिकालाई मासिक ३ हजार रुपैयाँ शैक्षिक भत्ता !

Image
 काठमाडौं । बागमती प्रदेश सरकारले बालबालिकाहरुलाई मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा कोरोनाका कारण आमाबावु नै गुमाएका बालबालिकाका लागि उक्त भत्ता प्रदान गर्ने निर्णय गरेको हो । बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विष्णुप्रसाद प्रसाईले उक्त जानकारी गराउनुभएको हो । प्रदेश सरकारले कोभिड १९ को संकटबाट प्रभावित नागरिकको जीवनस्तरमा सुधार ल्याउनका हरित उत्पादन, हरित, उत्थानशील, समावेशी विकास जस्ता असल अभ्यासहरुको आन्तरिकीकरण गरी सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रममा कार्यान्वयनलाई जोड दिएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

देउवाले गगन थापालाई गरे यस्तो बाचा, एकाविहानै खुसी हुँदै गरे सार्वजनिक

Image
  काठमाडौं । अब बालुवाटार स्थित प्रधानमन्त्री निवासमा पार्टीका बैठक नहुने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरवहादुर देउवाले पार्टीका बैठक बालुवाटारमा नगर्ने बाचा गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीको कुनै बैठक बालुवाटारमा नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । उनले सामाजिक सञ्जाल मार्फत देउवालाई यस अघि हुँदै आएका यस्ता काम नगर्न आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम भइरहेकाले बैठक बालुवाटार राखेको जवाफ दिएको थापाले बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले अबबाट त्यस्तो नहुने पनि प्रधानमन्त्रीले बचन दिएको जानकारी दिए । ‘उनले पार्टी कार्यालयमा धर्ना भएको कारणले पहिलो बैठक बालुवाटारमा गर्नुपरेको थापालाई बताएका छन् । आगामी दिनमा बैठक पार्टी कार्यालयमै गर्ने बचन देउवाले आफुलाई दिएको गगनले जानकारी गराएका छन् । पार्टी कार्यालयमा धर्ना भएकाले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ’, थापाले भने । बालुव...

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्नुभएको छ।

Image
  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रशारण)    ३ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ । एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाकाए नयाँ निर्णय भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ । सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यो सबै मत आउँदा पनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । एमालेको माधवकुम...

गुगलमा ‘फ’टाहा’ सर्च गर्दा किन आउँछ प्रधानमन्त्री देउवाको नाम..? कारण यस्तो..? भीडीयो सहित ।

Image
  काठमाडौं । प्रविधिको दिग्गज कम्पनी गुगल सर्च इन्जिनमा तपाईंले यति बेला नेपालको फटाहा अर्थात (Fataha of Nepal) भनेर सर्च गर्नु भयो भने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम अगाडि आउँछ । देउवा अघिल्लो साता मात्रै सर्वोच्च अदालतको आदेशमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन पश्चातबाटै गुगलमा ‘फटाहा इन नेपाल’ अथवा ‘फ’टाहा अफ नेपाल’ भनेर सर्च गर्दा उनको नाम र फोटो देखाउन थालेको हो । यसको कारण के हो त ? के गुगलमा देखिएको यस्तो घ’टना यो नै पहिलो घ’टना हो ?पक्कै पनि होइन । किन भने यसअघि पनि गुगल एल्गोरिदमको त्रुटीको कारण यस्ता थप्रै घ’टना भएका छन् । भीडीयो हेर्नुस। सन् २०१८ मा ‘इडिएट’ भनेर गुगलमा सर्च गर्दा अमेरिकाका तत्कालिन राष्ट्रपती डोनल्ड ट्रम्पको तस्वीर देखाउने गरेको थियो ।जसले गर्दा गुगलले अमेरिकी कंग्रेसको न्यायपालिका समितिमै त्यसको जवाफ दिनुपरेको थियो । त्यस्तै सन् २०१९ मा इमरान खान पाकिस्तनको नयाँ राष्ट्रपतिमा नियुक्त भएसँगै उनीमाथि पनि त्यस्तै घ’टना भएको थियो ।त्यतिबेला गुगलमा ‘भिखारी’ भनेर सर्च गर्दा पाकिस्तानी राष्ट्रपती खानक...